समाचार
सेवाहरु
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिका काे नियम अनुसार
आवश्यक कागजातहरुः-
निवेदन/संस्थाकाे पत्र, संस्थाकाे विधान,संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय, संस्थापककाे नागरिकताकाे प्रतिलिपी
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा, प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायकाे प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
निवेदन, नागिरकता , व्यवसायीककाे जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- गाउँपालिका काे नियम अनुसार
आवश्यक कागजातहरुः-
निवेदन, वडा कार्यालयकाे सिपफारिस , नागरिकताकाे प्रतिलिपी , जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपी, चारकिल्ला खुलेकाे कागजात, मालपाेत वा एककृत सम्पति कर तिरकाे निस्सा,जग्गाकाे ब्लु प्रिन्ट नक्सा र टेस नक्सा , घरकाे प्रस्तावित नक्सा,घरकाे प्राविधिक सुपरिवेक्षककाे शै.याे र इ का दर्ता प्रमाण पत्र
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
निवेदन, प्राविधिककाे सिफारिस, नागरिकताकाे प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपी नक्सापास , अाय श्राेत खुल्ने कागजात
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-
सूचना फाराम, नागरिकताका प्रतिलिपि, विवाह दर्ता, जन्म दर्ता ,बसाइ सरी अाउनेकाे हकमा बसाइ सरी अाएकाे प्रमाणकाे प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-
सूचना फाराम , अदालतकाे फैसला सहितकाे निवेदन , पति/पत्निकाे नागरिकता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-
सूचना फाराम, सूचककाे नागिरकता,मृतककाे नागरिकताकाे प्रतिलिपि
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्मकाे ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-
नागरिकताकाे प्रतिलिपि र सूचना फाराम
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्मकाे ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-
१. नागरिकता प्रमाणा पत्रकाे प्रितलिपि र निवेदन २. नावालककाे हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि ३. बसार्इ सरी अाएकाे भए साेकाे प्रमाण पत्र ४. चालु अा.व सम्मकाे मालपाेत र घर भए घर जग्गा कर वा एकीकृत सम्पतिकर तिरेकाे रसिद वा कर निर्धारण स्वीकर्त भएकाे कागजात