FAQs Complain Problems

सूचना तथा समाचार

धर्मिक तथा संस्कृतिक ,जडीबुटीकाे खाेज

सिंजा गाउँपालिका वडा नं. २ मा धार्मिक सम्पदा  र जडीबुटी हरू प्रयाप्त मात्र रहेकाे छ । त्यसकाे खाेज अनुसन्धान भने भएकाे छैन । यसकाे खाेज तथा अनुसन्धान सम्बन्धि निकायाले नै  गराेस ।

गाउँसभा कार्यक्रम सम्पन्न

सिंजा गाउँपालिकाकाे विकास गरिबीकाे निकास भन्ने मुल नाराका सथा एेतिहासिक सिंजा गाउँपालिकाकाे दाेस्राे गाउँसभा सम्पन्न गरिएकाे छ ।

 

क्षमता विकास कार्यक्रम वडा नं. ४ देविडाँडा जुम्ला

सिंजा गाउँपालिकाका अध्यक्ष श्री देवल सिंह रावल र साेही वडाका वडा अध्यक्ष द्बरा उद्घाटन कार्यक्रम सम्पन

क्षमता विकास कार्यक्रम वडा नं. २ विष्टवडा जुम्ला

सिंजा गाउँपािलका वडा नं.२ काे अा.व. ०७४/०७५ मा तर्जुमा गिर पारित क्षमता विकास कार्यक्रम अन्तर्गत यस वडा काे वर्तमान अावश्यकता र मागलार्इ मध्यनजर गरी अाधारभुत कम्प्यूटर गर्न एक महिनाकाे लागि जनप्रतिनिधिहरू र कर्मचारी  लागि याे कार्यक्रम संचालन गरीएकाे  हाे

Pages