FAQs Complain Problems

गाउँपालिका बाट प्राप्त हुने सेवा सुविधा के के हुन ?

गाउँपालिका बाट जम्मदर्ता , मृत्युदर्ता , बसाइ सराइ तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ , साथै गैरसरकारी संख्था दर्ता, प्राकृतिक प्रकाेप सहायता सिहत अन्य सेवा सुविधा प्रदान गरिन्छ ।